प्रकाशक र सम्पादकलाई मिलेमतोमा पत्रिका छापेको आरोपमा मुद्दा
सडक कालोपत्रे गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउनका लागि नगरपालिकाका कर्मचारी र सम्पादकको मिलेमतामो एकप्रति मात्रै पत्रिका छापेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्रकुमार साह तथा जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा सम्पादक सञ्जयकुमार साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा […]