नेपाल प्रहरीको कुकुर पूजा (भिडियो-तस्बिरहरु)
यमपञ्चकअन्तर्गतको तेस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीका दिन नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ। सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो। कुकुरहरूलाई फूलमाला लगाइएर, तिलक गरिँदै मीठा खानेकुरा खुवाइएको थियो। धार्मिक विश्वास अनुसार, यमराजका दुई पहरेदार कुकुरहरू श्याम र सबललाई खुसी पार्न कुकुर पूजाको […]