बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै हुनुहुन्छ । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लाग्नु भएको हो । पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको […]