जेनजी महोत्सवमा युवाको उपस्थिति कम
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिलाई एकैठाउँमा ल्याएर राजनीतिबाट विश्राम लिने बताएका छन् । अखिल (क्रान्तिकारी)ले आज बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको जेनजी महोत्सवलाई सम्बोधन गर्दै उनले वामपन्थीहरूलाई एकीकृत गर्नकै लागि नेकपा बनाएको पनि दावी गरे । मुलुकमा अझै संकट कायमै रहेको र त्यसलाई परास्त गर्न राजनीतिक दल र जनता […]