मौसम पूर्वानुमान-आज केहि प्रदेशमा हल्का वर्षा
आज शुक्रबार काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस छ। हिजो बिहीबार पनि यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस नै थियो। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र […]