आज सुदूरपश्चिम लगायत विभिन्न प्रदेशमा भारी वर्षा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ११, बुधबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। सबै प्रदेशका […]