आज देशभर पानी पर्ने – ४ प्रदेशमा भारी वर्षा हुने
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भू(भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव छ। साथै देशको पश्चिम भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान […]