आज देशभर पानी पर्ने, केहि स्थानमा ठूलो वर्षा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ९असार १४, शनिबार० को सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिउँसो : कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको […]