आज पनि मुलकका विभिन्न स्थानमा वर्षाको सम्भावना : बढी सतर्कता रहनुपर्ने
आज श्रावण ३ गते शनिबार । मुलुकका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिनमा-कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा […]