सप्तरीमा प्रहरीको गोलीद्धारा एक जनाको मृत्यु
सप्तरीमा प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भएको छ। गएराति राजगढ गाउँपालिका( २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरामा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मंगलबार राति मदिरा तस्करी रोक्नका लागि खटिएका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलाउनु परेको प्रहरीले जनाएको छ। गोली लागेर स्थानीय ३६ वर्षीय […]