११ देशका राजदूत फिर्ता भएपनि प्रधानमन्त्ती कार्कीले नयाँ नियुक्त नगर्ने
मन्त्री परिषद्ले ११ मुलुकका नियोगहरुबाट राजदूत फिर्ता बोलाएपछि नियोग प्रमुखको जिम्मेवारी त्यहाँ कार्यरत परराष्ट्र मन्त्रालयका अधिकारीहरुले सम्हाल्ने भएका छन्। राजदूत फिर्ता भएका मुलुकमा नयाँ नियुक्ति नगर्ने अन्तरिम सरकारको नीतिका कारण ती सबै मुलुकस्थित नियोगमा परराष्ट्रकै अधिकारीहरुले कार्यबाहक राजदूतको रुपमा जिम्मेवारी सम्हाल्ने भएका हुन्। मन्त्री परिषदले ३० असोजमा चीन, अमेरिका सहित ११ मुलुकका राजदूतहरु फिर्ता बोलाउने […]