प्रतिपक्षी विरोधकाबीच संसद नचलाउन नेएस सांसद राजेन्द्रको आग्रह
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रतिपक्षी दलहरुको विरोधका बीच संसद् नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभएको छ । आज आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा विरोध जनाइरहेका छन्। विपक्षीले नाराबाजी गरेपछि संसद्मा बजेटमाथि भइरहेको छलफल प्रभावित भएको भन्दै पाण्डेले सहमति गरेर मात्रै बैठक चलाउन […]