छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म समितिमा नजाने : रामहरि
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ को विषयमा भएको छलछामको छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा परामर्श समितिका सभापति रामहरि खतिवडाले समितिमा नजाने घोषणा गरेका छन्। सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा वडाले समिति गठन भएसँगै आफू केही दिन समितिमा नजाने र सभापति भएबापत पाएको गाडी सुविधा […]