काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु दर्शनाको जित सुनिश्चित भएसँगै समर्थकहरुले खुसीयाली मनाउन थालेका छन् ।