इनिसा हत्या प्रकरण:माइतीघरमा न्याय माग गर्दै प्रदर्शन
बलात्कारपछि हत्या भएकी विरेन्द्रनगर सुर्खेतकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा आज बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका […]