राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता जेनेभा जानेबारे छलफल
सभामुख देवराज घिमिरेलेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । आज श्रावण १० गते शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा पुगेर सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेट गर्नुभएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे […]