रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ’अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान पौने ९ बजे […]