छठ पर्वका लागी रौतहट प्रहरीको विशेष सुरक्षा योजना
छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न रौतहट प्रहरीले विशेष कार्य योजना बनाएको छ । छठ पर्व मनाईने जलाशय क्षेत्रमा प्रहरी परिचालन गरिने र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिने भएको छ । यहाँका महत्त्वपूर्ण र बढी भिड हुने तथा भक्तजनहरूको बढी चाप हुने छठ घाटको पहिचान गरी प्रहरीले निगरानीमा राखेको छ । जिल्ला […]