मलंगवाको यातायात कार्यालयद्धारा एक वर्षमै संकलन, १२ करोड बढी राजस्व
सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ । २०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ । कार्यालयका प्रमुख शशी यादवका अनुसार सवारीसाधन करबाट […]