च्याटजीपीटीबाट फाईदै फाईदा
ओपनएआईले च्याटजीपीटी लगायतका आफ्ना एआई टुलको प्रयोगलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले विभिन्न उपयोगी कोर्सहरू उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले आफ्नो ‘एआई एकेडेमी’ मार्फत हाल ११ ओटा कोर्स पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको हो । यी कोर्सले प्रयोगकर्तालाई च्याटजीपीटी र अन्य एआई मोडेलको क्षमतालाई राम्रोसँग बुझ्न र त्यसको अधिकतम उपयोग गर्न […]