सर्वोच्च अदालतद्धारा राइड सेयरिङ स्थगन नगर्ने आदेश
सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चले गत जेठ २९ गते दायर गरेको रिटमा आज मंगलबार अन्तरिम आदेश जारी भएको हो । यसअघि असार १ गते भएको […]