इरानविरुद्ध आक्रमण जारी, अमेरिकीको पनि ज्यान जान्छ:ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्। गए राति भिडिओ सन्देश जारी गर्दै उनले इरानमा सैन्य कारबाही जारी रहेको जानकारी गराएका हुन्। भिडिओमा उनले भनेका छन्, ‘हाम्रो सैन्य कारबाही पूर्ण शक्तिका साथ जारी छ। दुर्भाग्यवश ! धेरै अमेरिकीको ज्यान जाने सम्भावना छ। के गर्ने, युद्धमा यस्तै हुन्छ।’ ट्रम्पले […]