भ्रष्टाचार रोक्न राप्रपाले अख्तियार गुहार्ने
सरकारका मन्त्रीहरु नै आर्थिक अनियमिततामा संलग्न रहेको अडियो सार्वजनिक भैरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउने भएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा भोलि शुक्रबार दिउँसो १ बजे अख्तियारको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शनसहित दबाबमूलक पत्र बुझाउन लागेको हो । भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया […]