रवि र बालेनले आज जनकपुरमा सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माघ ५ गते आज सोमबार धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गर्दैछ। आज हुने सभाको तयारी अन्तिम चरणमा पुगेको रास्वपाले जनाएको छ। राजीनामासँगै घण्टीघरमा बालेन रास्वपाको उद्घोष सभालाई लिएर मधेशको राजनीतिक वातावरण तातेको छ। सभालाई सम्बोधन गर्न रास्वपामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो आइतबार साँझ जनकपुरधाम आइपुगेका छन्। काठमाडौँ महानगरपालिकाको […]