जनार्दनलाई प्रचण्ड र माधवले लगाए भगौडाको आरोप
तत्कालिन माओवादी केन्द्रका उपमहासचिव तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिम पुगेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले उनलाई भगौडाको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वय प्रचण्ड र नेपालले जनार्दनले कम्युनिष्ट र मार्क्सवाद छोडेर गल्ती गरेको बताए। आज शनिबार नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको […]