भारत भ्रमण सकेर आफ्नै देश रुस पुटिन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमण सकेर शुक्रबार अबेर राति स्वदेश फर्किएका छन्। मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन्। उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरे। यस भ्रमणका क्रममा भारत र रुसबीच कुनै पनि प्रमुख सम्झौता भएन। यसअघि दुई देशबीच […]