बाढीले फेरी पूर्वपश्चिम राजमार्ग र गोर्खामा अवरोध
नवलपरासीमा बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड सोमबार बिहानदेखि पूर्णरुपमा अवरुद्ध भएको छ। आज सोमबार बिहान भएको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछी पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका ३ सर्दी भएर बग्ने खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएको हो। डाइभर्सन […]