आज १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर मनाईदै
आज १०३औं, अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो । आज जुलाई ५ अर्थात हरेक बर्ष जुलाईको पहिलो शनिबार मनाईने अन्तर्राष्ट्रिय सहकारी वर्ष यो […]