जाडोमा तात्यो न्यानो कपडाको बजार-तस्बिरमा
काठमाडौंलगायत देशभर चिसो बढेसँगै जाडोको न्यानो कपडा किन्नेहरुको चहलपहल बढ्न थालेको छ । काठमाडौं उपत्यकाका न्यूरोड, असन, विशाल बजार, मंगलबजार, लगनखेल, कोटेश्वर सहयोगीनगरको श्रेयन वल्र्डलगायत मुख्य बजारमा न्यानो कपडा किनमेल गर्नेहरुको भीड देख्न सकिन्छ ।