अब निजामती कर्मचारीले पाक्षिक तलब पाउने
निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ। अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढेको हो। वैशाख ४ गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रक्रियाका लागि महालेखा नियन्त्रक कार्यालय (मलेनिका) लाई पत्राचार गरिसकेको छ। चलानी ४७३७ रहेको पत्रअनुसार राष्ट्रसेवकको तलब अर्धमासिक गर्नका लागि […]