फिक्का – फिक्कामा सलोन र करिश्मा
अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेत दम्पतीले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनीहरूले गायक तथा नायक आमेश भण्डारी र गायिका समीक्षा अधिकारीको स्वर रहेको फिक्का फिक्का बोलको गीतमा अभिनय गरेका हुन् । उनीहरुद्वारा अभिनीत गीत भिडियोसहित हालै सार्वजनिक गरिएको छ । प्रेमिल भावमा बनेको गीतमा उनीहरूको जोडी सुहाएको छ । गीतमा […]