मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
मिथिला क्षेत्रमा बहुप्रतिक्षित सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै मनाउने गर्दछन् । छठ पर्वको मुख्य दिनको एक दिन पहिला (खर्ना)को दिन देखि सुरु हुने यो पर्व मिथिला संस्कृतिको महत्वपूर्ण अंगका रूपमा लिइन्छ । सामा चकेवा पर्व कार्तिक पूर्णिमाको दिनसम्म मनाईन्छ । यस अवसरमा […]