स्वरबाट पर्दासम्म ‘रमिताको पिरती’ मा नयाँ यात्रा
‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो गायकरनायक समिर श्रेष्ठ के समिरलाई आना शर्माले गाइड गर्छिन् वास्वतमा भन्ने हो भने म गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छुँ । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उनले अभिनयमा डेब्यु गरेको हुँ । गीत–संगीतमा स्थापित हुँदै […]