आज खुल्ला त संसद ?
आज प्रतिनिधिसभाको बैठक बस्ने कार्यक्रम छ । संघीय संसद, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो २ः०० बजेवाट बस्नेछ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक आज सोमवारसम्मका लागि स्थगित गरिएको हो । हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले […]