आज ३ संसदीय समिति बैठक कार्यसूचि सहित
प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक श्रावण ८ गते बिहिबार आज बस्दैछ। अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल गर्नेछ। विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने र प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित […]