अबदेखि केन्द्रीय समितिका सबै बैठकको लाइभ हुन्छ : देउवा
सत्तारुढ दल नेपाली काग्रेसले आगामी दिनमा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताए। ‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु […]