भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा:बाबुराम- जनार्दन-सन्तोषको मिलान
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार एउटै पार्टी बनाउन सहमत भएका छन्। नयाँ शक्ति, राष्ट्रिय अभियान र सन्तोष परियारबीच सहमति भट्टराईको पार्टी नेसपा (नयाँ शक्ति), शर्माको प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकताको घोषणा गर्न भोलि आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा […]