पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ ४ देश भ्रमणमा निस्किदै
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले टर्की, इरान, अजरबैजान र ताजिकिस्तान भ्रमण गर्ने भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले यी देशका भ्रमण यही मे २५ देखि मे ३० सम्म गर्ने भएका हुन्। विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ शहबाज शरिफले आफ्नो भ्रमणका क्रममा टर्की, इरान, अजरबैजान र ताजिकिस्तानका नेताहरूसँग भेटवार्ता गर्नेछन्। भारतसँग सैन्य द्वन्द्व भएका बेला […]