धनुषामा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप
धनुषामा तस्कर समूहसँगेको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। तस्करको थप आक्रमणबाट जोगिने सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ। विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा बिहीबार तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा अवैध सामान लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा गएको सशस्त्र प्रहरी बल नेपाल […]