मधेश प्रदे्श : नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री(मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा ) सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न […]