‘भाईरल गोर्खे’को प्रचारप्रसार तिब्र, सौगात र सृष्टिले सुनाए अनुभव
माघे संक्रान्ति अर्थात माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’ को प्रचारप्रसारलाई तिब्र बनाइएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् । सोही क्रममा अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए । […]