आज साउने सक्रान्ति – कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष साउन १ गते कर्णालीमा यो पर्व मनाउने प्रचलन छ। २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो। अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको […]