साझेदारी र सहकार्यका लागि छात्रवृत्तिमा चीन तयार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र नेपालका लागि चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सोमबार भएको भेटमा मन्त्री सस्मित पोखरेल र राजदूत चाङ माओमिङबीच नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदका क्षेत्रमा चिनियाँ सहयोग र सहकार्यबारे छलफल भएको छ । छलफलमा विशेषगरी विद्यालय पूर्वाधार, अध्ययन अध्यापनमा डिजिटल प्रणालीलगायत संस्थागत विकास एवं समसामयिक […]