आज प्रधानमन्त्रीले जेनजी आन्दोलन प्रतिवेदन बुझ्दै
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम रहेको छ । ‘आज प्रधानमन्त्रीज्यूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्नुहुन्छ’, […]