सेती नदी तटीय क्षेत्र : बाढीको सूचना दिन साइरन जडान
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सेती नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजनाको बाँध र त्यसबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान गरिएको हो । नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती […]