सर्लाहीमा दुर्घटना एकजनाको मृत्यु अर्का घाइते
सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। गएराति काबिलासी नगरपालिका-६ मदनपुर बजारस्थित भित्री सडक खण्डमा सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलुप्याज लोड गरेको ज.१ त ६२०३ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जादैँ गरेको बा.४७ प ९८९२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक […]