उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी निर्वाचित
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्। रुबीकुमारीको पक्षमा २२९ मत रह्यो भने उनको विपक्षमा पाँच मत रह्यो। उक्त संख्या सांसद संख्याको बहुमत हो। २२ सांसद मत दिन्न भन्ने पक्षमा रहे। संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले उपभामुख पदमा ठाकुरलाई मतदान गर्ने निर्णय गरेको […]