शाहरुख जन्मदिन:फ्यानहरूसँग माफी
बलिउड अभिनेता शाहरुख खानले आफ्नो जन्मदिनमा भेट्न आएका प्रशंसकहरूसँग माफी मागेका छन्। उनले आइतबार नोभेम्बर २ बान्द्रास्थित आफ्नो घर मन्नतुमा ६०औँ जन्मदिन मनाइरहेका थिए। त्यस क्रममा उनलाई भेट्न ठूलो संख्यामा उनका फ्यान निवास बाहिर भेला भएका थिए। तर अधिकारीहरूले आफूलाई भिडमा नजान सल्लाह दिएकाले घरबाहिर निस्केर उनीहरूलाई भेट्न नसकेको भन्दै क्षमायाचना गरेका हुन्। शाहरुख खानले […]