महाधिवेशन सर्न सक्ने कांग्रेस नेता कोइरालाको ठम्याइ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने बताएका छन्। विराटनगर विमानस्थलमा आज बुधबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई चार दिन मिति पछि सर्नसक्ने ठम्याई गरेका छन् । नेता कोइरालाले भने, ‘पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति […]