चीनको सीमावर्ती जिल्लामा एमालेको तमझम
१ वर्षसम्म कार्यविभाजन नगरेर पार्टी गतिविधि लगभग शून्य भएको अवस्थामा अहिले चीनको सीमाक्षेत्रमा तमझमका साथ नेकमा एमाले उत्रिएको छ । गत वैशाख २७ गतेको बैठकले एकैपटक ४२० भोल्टको ऊर्जा थपेको एमालेले जनाएको छ । गत संघीय र प्रदेश निर्वाचनमा सोत्तर भएको एमाले प्रत्यक्षतर्फ २ संघ र ४ प्रदेश सभामा उपस्थिति शून्य० आजको दिनसम्म राम्रोसँग बौरिनसमेत […]